विराटनगर : विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता जनाएकी छन्।माओवादी केन्द्रबाट विद्रोह गरेर उम्मेदवारी दिएकी न्यौपानेले सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगरपालिकाको गाडीसमेत प्रयोग नगर्ने बताउँदै आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता जनाएकी हुन्।उनले चुनाव जितेपछि नगरपालिकाले दिने सेवा सुविधासमेत नलिने घोषणा गरेकी छन्। आफ्नै निजी गाडी प्रयोग गर्ने बताउँदै उन