सेती नदीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह

डोटी - डोटीको सेती नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ । गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रको तथ्याङ्कअनुसार सेती नदीमा पानीको बहाव बढेपछि चेतावनी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । नदीले धान खेतमा कटान गरिरहेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई नदी किनारमा नजान र रातको समयमा सावधानी अपनाउन भनेको जिल्ला प्रशासन का...

सम्बन्धित सामग्री

सेतीको बाढीमा ६० जना फसे, झोलुङ्गे पुल बगाएपछि उद्धारमा समस्या

बैतडीको सिगास गाँपालिका- ५ ढुङ्गाडमा सेती नदी गाउँमा पसेको छ । लगातारको वर्षासँगै पानीको बहाव बढ्दा सेती नदीले धार परिवर्तन गरी गाँउको दुवै तिर बग्न थालेको छ

सेती नदीमा पानीको बहाव बढ्यो, बझाङको सदरमुकाम चैनपुर उच्च जोखिममा

सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै स्थानीय कुन बेला सदरमुकाम बगाउने हो भन्ने त्रासमा छन्

सेती नदीमा पानीको बहाव बढ्यो, सचेत रहन प्रशासनको आग्रह

डोटी - लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ ।  पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुन सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सेती नदी आसपासका बस्तीहरु बानी, डुग्रीसैन, गोपघाट, बारपाट...

सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

वर्षायाम सुरु भएसंगै सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । तीनै तिरबाट सेती नदी र बाहुलीगाड खोलाले कटान सुरु गरेपछि जोखिम बढेको हो । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको छ । सदरमुकामको पुर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ ।