ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

११ माघ, वीरगञ्ज । बारामा ट्रकको ठक्करबाट एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको जिल्ला अरबल कर्पी ग्राम पञ्चायत थाना कर्पीका २५ वर्षीय कुन्दन गुप्ताको मृत्यु भएको हो । वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको परवानीपुर …

सम्बन्धित सामग्री

मितेरी पुलमा ट्रकको ठक्करबाट भारतीय वृद्धको मृत्यु

७ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाकास्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा भारत घर भएका अन्दाजी ६० वर्षीय एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला रक्सौल नगर परिषद वडा नम्बर १८ बस्ने विश्वनाथ साह रहेको भारतीय […]

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भद्रपुर (झापा) : ट्रकको ठक्करबाट दमकमा बुधवार साँझ एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ना ६ ख २८९३ नम्ब...