फुटबलर शान्तालाई सहयोग

काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । तीन साताअघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा […]

सम्बन्धित सामग्री

फुटबलर प्रिजेनलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।

फुटबलर प्रिजेनलाई राखेप र कोषको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका फुटबल खेलाडी प्रिजेन तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले २ लाख र कोषले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका […]

एन्फाले प्रिजेन तामाङलाई ३ लाख उपचार खर्च दिने

२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फो ब्लड क्यान्सरपीडित राष्ट्रिय फुटबलर प्रिजेन तामाङको उपचार सहयोगका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । एन्फा मुख्यालय सातदोवाटोमा मंगलबार बसेको बैठकले १३औं सागको स्वर्ण विजेता स्ट्राइकर प्रिजेनको उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेको हो । दुई महिनाअघि क्यान्सर पत्ता लागेका प्रिजेनको उपचार […]

प्रशिक्षक न्यौपानेलाई खेलाडी सुशीलको साथ

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर सुशिल लामाले क्यान्सरसँग जुधिरहेको प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सुशीलले आफ्नो आमाको सम्झनामा आयोजना गरेको दिल माया लामा मेमोरियल एमेच्योर फुटसल प्रतियोगिताबाट बचेको केही रकम प्रशिक्षक न्यौपानेको परिवारलाई सहयोग गरेको बताए । सुशीलले ३० हजार रुपैयाँ सोमबार न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । यस कार्यमा निकेश ठकुरी […]

फुटबलर शान्तालाई सहयोग

नेपाल समाचारपत्र, काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपियाँ हस्तान्तरण गरेको छ । तीन साता अघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारी युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरूले सहयोग गरेका हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा […]

फुटबलर शान्ता नेपालीलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय फुटबलर शान्ता नेपालीलाई आर्थिक सहयोग जुटेको छ । स्याङ्जामा रहेकी उनलाई शुक्रबार २ लाख ५९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । नेप्लेज मिडिया एण्ड म्यानेजमेन्टले शुरू गरेको अभियानका क्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आफैंले राष्ट्रिय टिमको तर्फबाट १ लाख रुपैयाँ सहयोग गरेका थिए । बेलायत निवासी सुनील प्रधानले […]

फुटबलर शान्तालाई साढे २ लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर शान्ता नेपालीलाई राष्ट्रिय फुटबल टोली लगायत विभिन्न व्यक्तिहरुबाट संकलित २ लाख ५९ हजार रुपैयाँ शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । तीन साताअघि शान्ताको आर्थिक अवस्थाका विषयमा नेप्लेज डट कमले भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले नेप्लेजकै संयोजकत्वमा सहयोग […]

फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै

आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उहाँले बताउनुभयो ।

कोरोना भाइरसविरुद्ध इब्राहिमोभिचको अभियान

फुटबलर ज्लाटन इब्राहिमोभिचले कोरोना भाइरसबाट पीडितको सहयोगार्थ सहयोग संकलन अभियान थालेका छन् । उनले त्यसका