राष्ट्रगानका गायक अजय थापाको निधन

काठमाडौं : नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको शुक्रवार कोरोनाबाट निधन भएको छ। मेचीनगर नगरपालिका ३ बडाखाल निवासी थापामा गत आइतबार कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा शुक्रवार बिहान ६ बजे…

सम्बन्धित सामग्री

गायक प्रमोद पाण्डेको निधन

काठमाडौँ – वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरबाट पीडित गायक पाण्डेको ५९ वर्षको उमेरमा बिहीबार निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिएका छन्। पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

गायक प्रमोद पाण्डेको निधन

काठमाडौं : गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ। करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आएका गायक पाण्डेको बिहीबार काठमाडौंमा निधन भएको हो। रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिएका छन्।  मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

काठमाण्डौ – वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । झण्डै डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराउँदै आउनुभएका गायक पाण्डेको हिजो ५९ वर्षको उमेरमा निधन भएको हो । उहाँको काठमाण्डौमा रहेको आफ्नै घरमा निधन भएको पारिवारका सदस्यले बताएका छन् । रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिनुभएको छ । २०२० साल माघ १० गते काठमाण्डौको भुरुङखेलमा उहाँको जन्म भएको थियो । गायक पाण्डेले २०३९ सालदेखि रेडियो नेपालमा गीत गाउन सुरु गर्नु भएको थियो । उहाँका धेरै आधुनिक, युगल गीतसँगै भजन रेकर्ड...

बलीउड गायक भुपिन्दर सिंहको निधन

एजेन्सी । बलिउडका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । गायक सिंहको निधन पश्चात बलिउडका थुप्रै कलाकारहरूले शोक व्यक्त गरेका छन् । गायक सिंहको सोमबार राति निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी लामो समयदेखि धेरै रोगसँग लडिरहेका थिए । गायक सिंहले धेरै बलिउडका फिल्ममा गीत गाएका छन् । […]

भारतका लोकप्रिय गायक केकेको निधन

बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

जनवादी गायक जेबी टुहुरेको निधन

जेबी टुहुरेको नामले परिचित जनवादी गायक जुठबहादुर खड्गीको बिहीवार निधन भएको छ । ७८ वर्षको उमेरमा गायक टुहुरेको निधन भएको कलाकार मजोज गजुरेलले फेसबूकमा लेखेका छन् । मस्तिष्कघात भएपछि टुहुरेलाई केही दिनअघि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीवार उनको निधन भएको हो । २०७० सालमा माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य बनेका टुहुरेका ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ ...’ लगायत दर्जनौं गीत प्रख्यात छन् । उनको शवलाई श्रद्धाञ्जलिका लागि बिहीवार दिउँसो १ देखि २ बज...

गायक जेबी टुहुरेको निधन

गायक जेबी टुहुरेको निधन भएको छ। केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए।

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार (आज) निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिएका हुन् ।

गायक ध्रुव केसीको निधन

काठमाडौं । गायक ध्रुव केसीको निधन भएको छ । गायक केसीको उपचारका क्रममा बिहीवार साँझ अर्किड केयर सेन्टर भैँसेपाटीमा निधन भएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले जानकारी दिए ।७५ वर्षीय केसी पार्किन्सन रोगले ग्रसित बिगत दश बर्षदेखि पिडित रहेका थिए । लामो समय मुम्बईमा रहेका उनले त्यहाँको विज्ञापनहरुमा समेत अभिनय गरेका छन् ।‘मायालु हजार हुन्छन्’, ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘नरोऊ नरोऊ सककाइली मै जाने बेलामा’, ‘ तिम्रो माया कागजको रंगीचंगी फूलज

गायक ध्रुव केसीको निधन

८ माघ, काठमाडौं । गायक धुव्र केसीको बिहीबार निधन भएको छ । भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४ : ४५ बजे उनको निधन भएको हो । ३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका केसी चर्चित आधुनिक गायक हुन् । उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’ जस्ता […]