सुनको सिक्री नपाएपछि महानगरका कर्मचारीले गरे बिहे रद्द, लिइसकेका थिए १२ लाख र मोटरसाइकल (भिडिओ)

वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् ।