शहरमा बालेनको डोजर

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ […] The post शहरमा बालेनको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

बालेनको डोजर र राजनीतिकर्मीको रहस्यमय मौनता

राज्यको सबैभन्दा प्रमुख दायित्व कमजोर-निमुखाहरूको रक्षाकवच बन्नु हो, गरिखानेहरूलाई गर्ने-खाने वातावरण तयार गर्नु हो। हेक्का रहोस्, राज्यको क्रियाकलापले एक जना निमुखाले आँसु निल्दैछ र हुनेखानेले थपडी बजाउँदैछ भने सरकार उल्टो बाटो हिंड्दैछ।

पूर्वसचिव किशोर थापाले गरे बालेनको ‘डोजर अभियान’ प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना […]

यसरी चल्यो गोंगबुमा बालेनको डोजर (फोटोफिचर)

काठमाडौं, २० भदौ । काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर […]

बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए । कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना भत्काइएका छन् । यसअघि न्यूरोड, बानेश्वरलगायतका क्षेत्रमा बालेनको डोजर चलिसकेको छ । बालेनले भृकुटीमण्डपस्थित फन पार्कमा कर उठाइसकेका छन् । उनले ७ दिने म्याद दिएर […]

राइजिङ मलतिर सोझिएला बालेनको डोजर ?

हालसम्म काठमाडौं महानगरपालिकाबाट कुनै सूचना नआएको र सूचना आउनुपर्ने कारण पनि नभएको राइजिङ मलका म्यानेजर प्रदीप अधिकारी बताउँछन् ।

मेयर बालेनको डोजर एक्शनमा उपमेयर डङ्गोलको समर्थन, विज्ञप्ती जारी

काठमाडौं, १२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छिन् । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन् । पछिल्लो समय अनधिकृत संरचना हटाउन मेयर बालेन्द्र शाह फिल्डमा उत्रिएका छन् । आज वक्तव्य जारी गर्दै […]

बालेनको डोजर कारबाही आजसम्म, भोलिदेखि महानगरको टिम जाने

१० भदौ, काठमाडौं । पार्किङ क्षेत्रसमेत हडपेर व्यापार गरिरहेका क्षेत्रमा काठमाडौंका मेयर बालेन तीन दिनयता आफैं उपस्थित छन् । नक्सा बोकेर घरधनी तथा पसलेहरुसँग उनी बहस गरिरहेको देख्न सकिन्छ । हजारौं घरहरुमा एउटै व्यक्ति पुग्न कति समय लाग्ला भन्ने प्रश्नहरु उठिरहेका छन् । बालेनले यसको जवाफ दिएका छन् । ‘मेयर आज राहदानी विभागसम्म डोजर लिएर […]

अनिल कपुरको ‘नायक’ सम्झाउने बालेनको डोजर

काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । […]

काठमाडौं मलमा चल्यो बालेनको डोजर, अनधिकृत संरचना हटाइँदै

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीब्र बनाएको छ । यसक्रममा आज बिहानै सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा महानगरले डोजर लगाएको छ ।  महानगरका मेयर बालेन्द्र...