काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताउनुभएकाे छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले तीन ठूला परिवर्तनका यी उपलब्धीहरुलाई जोगाएर राजनितिक दल, पराम्परागत शक्ति र नवपुस्ताबीच सझजदारी गर्नुको विकल्प नभएको बताउनुभएको हो । उहाँले २००७, २०४६/ २०६२-०६३ […]