प्रतिनिधिसभामा विनियोजन विधेयकको छलफल सकिँदै, आज अर्थमन्त्रीले जवाफ दिने :: Pahilopost.com

काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ दिने क्रम आज सकिँदैछ। मंगलबारदेखि सुरु भएको जवाफ दिने क्रममा अधिकांश मन्त्रालयका विभागीय मन्त्रीहरुले जवाफ दिइसकेका छन्।  अब अर्थ मन्त्रालय र मन्त्रालय कार्यालय र मातहतका निकाय शीर्षकको बजेटमा उठेका प्रश्नको जवाफ दिन बाँकी छ। प्रधानमन्त्री कार्यालयको बजेट

सम्बन्धित सामग्री

राजेन्द्र पाण्डेलाई प्रचण्डको जवाफ : ठीक लाग्दैन भने समर्थन नगर्नुस्

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा चित्त नबुझ्नेहरु अलग हुन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कसैलाई पनि गठबन्धनमा बाध्य नपारेको बताए । प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थनमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले सत्ता सहयात्री दलहरुसँग छलफल नै […]

आठ मन्त्रीले दिए जवाफ, भोलि थप आठ मन्त्रीले जवाफ दिने

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि प्रतिनिधिसभामा आठ मन्त्रालयको छलफल सकिएको छ ।  विनियोजन विधेयक– ०८० अन्तर्गत विभिन्न आठ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा मन्त्रालयगत छलफल सम्पन्न भएको हो...

प्रतिनिधिसभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ । सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा […]

प्रतिनिधिसभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्काे बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ । सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण म...

अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकिएपछि संसद बैठकमा एमाले सामेल

प्रमुख प्रतिपक्ष नेकपा एमाले प्रतिनिधिसभामा अर्थ मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा फर्किएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा एमालेले बैठक बहिष्कार गरेको थियो । अर्थ मन्त्रालय अन्तर्गतको छलफल सकेर रक्षा मन्त्रालय अन्तर्गत छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रक्रियामा भने एमाले पनि बैठक कक्षमा प्रवेश गरेको छ ।  (यसअघि अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)

अर्थमन्त्रीले दिने जवाफमा एमालेले भाग नलिने

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गरेका हुन् । उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताए ।उनले

मन्त्रालयगत छलफल आजबाट

काठमाडौं, जेठ २३ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफल अर्थात मन्त्रालयगत छलफल आजदेखि प्रारम्भ हुने भएको छ। विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल सोमबार, बुधबार र बिहीबारसम्म जारी रहनेछ। कुल २१ मन्त्रालयको सातसात मन्त्रालयका दरले छलफल अघि बढाइने भएको छ। मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने […]

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल, मन्त्रीहरूले दुई दिन जवाफ दिने

प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदैछ ।

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुँदै, मन्त्रीहरूले दुई दिनभित्र जवाफ दिने

प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।