सानो रकमबाट चाँदी किन्न मिल्ने एचबीसी एप ल्याइँदै, टेस्ला कार जित्ने योजना पनि

हिमालयन बुलियन कम्पनी लिमिटेडले ग्राहकलाई चरणबद्ध भुक्तानीमार्फत भौतिक चाँदी खरिद गर्न मिल्ने ‘एचबीसी एप’ सार्वजनिक गर्ने भएको छ। अक्टोबर १२ का लागि जारी विज्ञप्तिअनुसार ग्राहकले आफूलाई सहज हुने रकम र समयमा भुक्तानी गर्दै चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार सम्पूर्ण रकम भुक्तानी भएपछि चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउनेछ। भुक्तानी पूरा नहुँदासम्म छनोट […]