शाकिबपछि पोखरामा बङ्गलादेशका मेहदी हसन, पहिलो विदेशी लिग एनपिएल खेल्ने

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि बङ्गलादेशका अलराउन्डर मेहदी हसनलाई अनुबन्ध गरेको छ। बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई टोलीमा जोडिसकेको पोखराले बुधबार थप बङ्गलादेशी खेलाडीको आगमन सार्वजनिक गरेको हो। पोखराले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मेहदी टोलीमा आबद्ध भएको जानकारी दिएको छ। क्लबले उनलाई बङ्गलादेशका उत्कृष्ट अलराउन्डरमध्येका एक तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय […]