२० हजार रूपैयाँमा दिदीभाइले खोलेको पसलको तरक्की

'पसल खोलेयता खाली बस्नुपरेको छैन। आम्दानी राम्रो छ। काठमाडौंमा जग्गा किनेका छौं। केही महिनाअघि घर पनि किन्यौं। कुनै बेला त्यति धेरै दुःख थियो, अहिले परिवार नै खुसी छ।'