काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान गरी चोखो खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । योसँगै यस वर्षको छठ पर्व सुरु भएको हो । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा पनि भनिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक छठ पर्व मनाइन्छ । छठ पर्वमा नदी, छठी माता र […]