आज २०८२ साल कात्तिक ७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अक्टोबर २४ तारिख। संयुक्त राष्ट्रसंघ दिवस । विश्व सूचना दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. […]