म्याग्दी । बेनी नगरपालिका-३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनले चार खोलाको ओसे पिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरूले पनि विस्तार गर्न […]