'कबड्डी ५'को दुई दिनको व्यापारपछि क्यूएफएक्सले भन्यो- सुपरहिट!

यसअघि यसै वर्ष प्रदर्शनमा आएका 'गौंथली' र 'पेन्सन पट्टा'ले दोस्रो सातामा मात्रै क्यूएफएक्सबाट 'सुपरहिट'को मान्यता पाएका थिए।