एप्पलले तोड्यो सबै रेकर्ड, बजार मूल्य ४० खर्ब डलर नजिक

५ कात्तिक, काठमाडौं। अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पलले सदैव चर्चा र प्रसिद्धिले भरिएको कम्पनी हो भन्नेमा द्धिविधा छैन । यसपटक चाहीँ एप्पलले पुनः अर्को सफलताबाट चर्चा कमाएको छ । पछिल्लो यो सफलता उसको ल्यापटप, फोन वा …