एनआईसी एशिया बैंकका ग्राहकले अब मकवानपुरस्थित ओम अध्याय रिट्रिटमा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र रिट्रिटबीच विशेष समझदारी सम्पन्न भएसँगै, ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौता अनुसार, बैंकका ग्राहकले ओम अध्याय रिट्रिटमा उपलब्ध विभिन्न सेवा प्याकेजमा १५ प्रतिशतसम्म छुट र खाना तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट पाउने […]