रणवीर र आलियाले छोरीको नाम राखे : हजुरआमा नीतु कपूरले दिएको नामको अर्थ यस्तो

रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट  सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम दिएकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको नामको अर्थ बताउँदै आलियाले राहाको अर्थ खुसी भएको बताएकी छन् । यसबाहेक राहा एउटा गोत्र पनि हो । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी हुन् । भट्टले नामको अर्थ बताइन्आफ्नी छोरीको नामको बारेम

सम्बन्धित सामग्री

रणवीर र आलियाको छोरीको नाम ‘राहा’

एजेन्सी, ९ मंसिर । बलिउड कलाकारहरु रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम राखेकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको […]

‘रकी र रानीको प्रेम कहानी’मा रणवीरको हजुरआमा बन्दै जया बच्चन

एजेन्सी, १७ मंसिर । फिल्म निर्माता करण जौहरले ‘राँकी र रानीकोको प्रेम कहानी’निर्माण गर्न लागेका छन् । फिल्ममा बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट मुख्य भुमिकामा रहने भएका छन् । फिल्ममा शबाना आजमी, धर्मेन्द्र र जया बच्चन पनि देखिने भएका छन् । यस फिल्ममा जया बच्चनको राम्रो भुमिका हुने निर्माण पक्षले जनाएको छ […]