उत्तरी गोरखाको मतपेटिका ढुवानीमा हेलिकप्टर माग

२३ कात्तिक, गोरखा । चीनसँग सिमा जोडिएको गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गरिएको छ । निर्वाचनपछि मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन माग गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । ‘यही कात्तिक ३ गते जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्‍यौ,’ समिति संयोजकसमेत रहेका प्रजिअ आचार्यले भने, ‘सोही […]

सम्बन्धित सामग्री

संखुवासभाको तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

६ मंसिर, संखुवासभा । संखुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन वटा मतदानस्थलका मतपेटिका हेलिकप्टर मार्फत खाँदबारी ल्याइएको छ । भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाक सहित तीन मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टर मार्फत ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]

उत्तरी गोरखामा मतपेटिका हेलिकप्टरबाट ल्याइयो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी सुरु गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए । सो क्षेत्रमा रहेको २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने उनले बताए ।

हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला : हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ। सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो। यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लिमीको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्‍याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो।लिम

दुर्गम भोटखोलाको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

संखुवासभा :  चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्र संखुवासभाको भोटखोला गाउँपालिको मतपेटिका हेलिकप्टर मार्फत ल्याइने भएको छ। भोटखोला गाउँपालिकाको किमाथाङ्का,थुदाम र रिदाक मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याइने भएको हो। भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूध पोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाक मतदान केन्द्रको मतपेटीको सोमबार हेलिकप्टर मार्फत ल्याउने सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखा, मंसिर ५ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ । उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ । आज बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ । क्षेत्र […]

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ। जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ। उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ। सोमबार बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ। क्षेत्र नम्बर १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र […]

गोरखाको दुर्मम भेगका मतपेटिका हेलिकप्टरमा ल्याइने

गोरखा : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाको मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । सोमबार बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ। क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीद लखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ। क्षेत्र नं. १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गाेरखा - प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन भइरहेकाे छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ । उत्तरी क्षेत्रका मतपेटिका हेलिकप्टरमार्फत् सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । आज बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ । क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका गएराति नै सदरमुकाम ल्याइसकिएको छ ।  क्षेत्र नं १ का म...

कर्मचारीसहित मतपेटिका ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।लिमीका ३ मतद

उत्तरी गोरखाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच/छ दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ।’...