रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु (भिडियो)

२३ कात्तिक, काठमाडौं । रूसको दागिस्तान राज्यमा नोभेम्बर ७ मा एक रूसी केए-२२६ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टर नियन्त्रण बाहिर भएर जमिनमा खसेको थियो। मृत्यु हुनेहरूमा एकै इलेक्ट्रो मेकानिकल …