पोखरा – पोखरामा गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगिताबाट मुस्ताङ जिल्ला बाहिरिएको छ। पोखरा रंगशालाको बहुउदेश्यिय कर्भडहलमा सुरु प्रतियोगिताको पहिलो चरणको लगतार २ खेलमा पराजित भएसँगै मुस्ताङ प्रतियोगिताबाट बाहिरिएको हो। लिगकम नकआउट आधारमा खेलाइएको पहिलो खेलमा मुस्ताङ स्याङजासँग निकै कमजोर देखियो। पहिलो सेटमा २५–४ र दोस्रो […]