एसियाड सहभागिताका ७२ वर्ष, बढ्दो सहभागिता घट्दो नतिजा

नेपालले एसियाको ‘ओलम्पिक’ मानिँदै आएको एसियाली खेलकुद प्रतियोगिता ‘एसियाड’ मा सहभागिता जनाएको ७ दशक पुरा भइसकेको छ। एसियाली खेलकुदमा सुरुवातबाटै सहभागिता जनाउने थौरै देशमा नेपाल पनि पर्छ। तर नेपालले सहभागिताको ३५ वर्षपछि अर्थात् १९८६ मा पहिलो पटक पदक जित्यो। यद्यपि स्वर्ण प्रतीक्षा भने अझै कति लम्बिने हो टुंगो छैन। १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो […]