ललिता निवास जग्गा प्रकरणमा सीआइबीले प्रतिवेदन बुझायो, को को तारोमा ?

काठमाडौं, २२ पौष । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई बुझाएको छ । बिहिबार बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आरोपीमाथि मुद्दा दायर प्रक्रिया बढाउने भएको छ । सीआइबीले बुझाएको प्रतिवेदनमा ३ सयभन्दा बढी संलग्न पाइएको प्रवक्ता श्यामकुमार महतोले बताए । चारवटा फरक मुद्दा […]