विराटनगरको आक्रामक सुरुवात, पावरप्लेमै काठमाडौंको ३ विकेट पतन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सले काठमाडौं गोर्खाज विरुद्ध सानदार सुरुवात गरेको छ।