मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ सेवा, २०० जनाको निःशुल्क उपचार

दुर्गममा बसेर निरन्तर सेवा दिने चिकित्सकहरूले कठिनाइलाई जितेर जनताको जीवन रक्षा गरिरहेको उल्लेख गर्दै उपकुलपति रोकायाले उनीहरुको उचित सम्मान, प्रोत्साहन र सुरक्षा प्रदान गर्नु सरकारको प्राथमिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए।