गृहमन्त्रीको स्वीकारोक्ति: दुर्गा प्रसाईँले देखाएको भिडिओको आवाज मेरै हो

त्यही भिडिओबारे राष्ट्रिय सभाका सांसदले प्रश्न उठाएपछि गृहमन्त्री अर्यालले उक्त आवाज आफ्नो रहेको स्विकार्दै आफूले भने अमर्यादित कुराकानी र आशय नराखेको भन्दै बचाउ गरेका हुन्।