सकियो साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव (तस्वीरहरू)

१० मंसिर, जनकपुरधाम । रामकलेवा गरी सप्ताह व्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । राम र जानकीको विवाह पश्चात जन्तीको रूपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्ठान भोजन गराई बिदाइ गरी महोत्सव सम्पन्न भएको हो …