गोली चलाउने आदेश प्रधानमन्त्रीको होइन : ओली

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेन-जी आन्दोलनका क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत बुधबार उनले २३ भदौको घटनाबारे प्रधानमन्त्रीकै आदेशमा गोली चलाइएको भन्ने प्रचार पूर्णतः निराधार भएको दाबी गरे। संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको र आफूले त्यस्तो […]