भारतमा विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री पवारसहित ५ जनाकाे मृत्यु

एजेन्सी । भारत पुणेको बारामतिमा भएकाे विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाकाे निधन भएको छ । उपमुख्यमन्त्री अजित चढेको निजी विमान बुधबार दुर्घटना भएको हाे । दुर्घटनालगत्तै गम्भीर घाइते भएका उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । त्यस्तै, विमान दुर्घटनामा उपमुख्यमन्त्रीको सुरक्षामा खटिएका २ सुरक्षाकर्मी र २ जना पाइलटको […]