प्रदीप ज्ञवालीको मौन विद्रोह

२९ मंसिर, काठमाडौं । एमालेको ११ औं महाधिवेशनका प्रतिस्पर्धात्मक हुने भएपछि अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरूको प्यानल बनाउन केही दिन अघि नै गृहकार्य गरिरहेका थिए । त्यही गृहकार्यबाट तयार भएको उम्मेदवारहरूको एउटा प्रस्तावित …