काठमाडौँ। पछिल्ला चौबीस घण्टामा आगलागीमा परी दुईजनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला चौबीस घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुईजनाको मृत्यु हो। यस्तै आगलागीसहितका विपदजन्य घटनामा नौजना घाइते भएका छन्। पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन […]