एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको टीमका गुरुङले पाँच उपाध्यक्षमध्ये १७ सय ३७ लोकप्रिय मत ल्याएर प्रथम भए । आदिवासी जनजाति समुदायबाट सुवासचन्द्र नेम्वाङपछि उनी नै पहिलो उपाध्यक्ष बनेका छन् । गुरुङ केही समयअगाडि ईश्वर पोखरेल प्यानलमा देखिए पनि अन्तिममा ओली समूहमा खुलेका […]