१० बोरा चिनी नियन्त्रणमा लिन रिक्सा चालकको छातीमा गोली !

१७ पुस, काठमाडौं । बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए । लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ …