‘भाडाका मान्छे ल्याएर देश जलाइदिने, हामी हेर्याहेर्यै हुने ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही हजार भाडाका मान्छे ल्याएर देश जलाउन खोज्ने प्रवृत्तिलाई अब छुट नदिइने चेतावनी दिएका छन्।