काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल हुसेन अन्सारीलाई दिएको टिकट खोसेको छ । एमाले प्रवेश गरेलगत्तै अध्यक्ष केपी ओलीले उनलाई सुनसरी क्षेत्र नम्बर ४ को टिकट दिएको भएपनि अन्तिममा उनको टिकट खोसेर जगदीश कुशियत दिइएको हो। केही दिनअघिसम्म कांग्रेसको देउवा समूहको पक्षमा उभिएर गगन थापामाथि आक्रमण गरिरहेका उनले रातारात पार्टी फेरेर […]