कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला। नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतमले कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने बताइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न आज जुम्ला पुगेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताए। उनका अनुसार कठिन भूगोल र सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसनधानका क्षेत्रमा […]