काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो संगै नेपालमा डेंगु सक्रमितको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ११ सय ४९ जनामा डेंगुको […]