अमेरिकी सेनाले लागूऔषध बोकेको भेनेजुएलाको डुङ्गामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ। अमेरिकातर्फ लागूऔषध बोकेर गइरहेको डुङ्गालाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा नष्ट गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ट्रम्पले आक्रमणमा मारिएका तीन जना हिंस्रक लागूऔषध तस्करी गिरोहका सदस्य भएको दाबी गरेका छन्। तर, उनले डुङ्गामा साँच्चिकै लागूऔषध थियो भन्ने प्रमाण भने पेस गरेका छैनन्। यसअघि नै […]