चिनियाँ प्राध्यापकको चर्चित वार्ता- ‘इरान युद्ध युक्रेनको जस्तै लम्बिनेवाला छ’
चर्चित सञ्चारकर्मी टकर कार्लसन र पछिल्लो समय चर्चामा रहेका प्रोफेसर जियाङ शुएकिनबीचको यो लामो वार्तामा इरान, इजरायल र अमेरिका संलग्न विश्वव्यापी द्वन्द्वको भयावह चित्र प्रस्तुत गरिएको छ । कुराकानीमा प्रो. जियाङले इरान युद्ध लामो समयसम्म …