काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।बुधवार पार्टीले धनुषामा आयोजित प्रतिज्ञा सभामार्फत उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको हो । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले रास्वपा पुरानो काँग्रेस भइसकेको टिप्पणी गर्नुभयो । उहाँले विशेष महाधिवेशनबाट […]