रास्वपा बैठकमा बालेन्द्र सहभागी भएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको नाम छनोट गर्न बसेको बैठकमा सहभागी भएनन् । उनी औपचारिक बैठकमा भर्चुअल र भौतिक दुवै विधिबाट सहभागी नभएका हुन् । बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको एकतापछि अहिलेसम्म कुनै औपचारिक बैठकमा बालेन्द्र सहभागी भएका छैनन् । नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेरमात्रै सहभागी गराउने पार्टीको तालिका […]