महिला प्रधान कथामा बन्ने 'टिका' को मुहूर्त, आगामी सातादेखि छायांकन

फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाल प्रमुख अभिनयमा रहनेछन्।