बनेपाका मेयर र उपमेयरबारे कार्की आयोगको प्रतिवेदनमा झुटो विवरण प्रस्तुत

बुधबार मिडियामार्फत सार्वजनिक भएको प्रतिवेदनमा बनेपाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापाकोटा दाहालको घर २३ र २४ भदौको जेन–जी आन्दोलनमा जलेको भन्ने गलत विवरण प्रतिवेदनमा उल्लेख गरिएको हो ।