नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिवार बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्याक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रिति देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायतका बीमाका […]