काठमाडौं- मोरङमा पछिल्ला महिनाहरूमा प्रहरीको सक्रियता बढेसँगै भन्सार नाकादेखि बजार क्षेत्रसम्म निगरानी कडा पारिएको छ। शंकास्पद गतिविधिमाथि नियमित चेकजाँच, विशेष अपरेसन र सूचना आधारित कारबाहीलाई तीव्र बनाउँदै प्रहरीले अपराध नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ कात्तिकदेखि चैतसम्मको ६ महिनाको अवधिमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधिविरूद्धको कारबाही प्रभावकारी बनाइएको छ। प्रहरी […]