साँझ झडप भएको मनोहरा सुकुम्बासी बस्तीको अहिलेको अवस्था

'एक रात बस्न दिनुस्, भोलि आफै सामान सार्छौं' भन्दा पनि प्रहरीले बल प्रयोग गरेपछि यहाँ साँझ ढुंगा हानाहान भएको थियो।