संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा

१९ वैशाख, काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् । सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन् । उनले शुक्रबार राजीनामा दिएका …