काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित स्मार्ट एयर फ्रायर (मोडेल: सीजीएमआरएएफ८एल एआई) ले ६ महिनामै नेपाली उपभोक्तामाझ लोकप्रिय भएको छ । कम्पनीका अनुसार यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैँ चिनिदिन्छ जसले गर्दा सेटिङ मिलाइरहनु पर्दैन । साथै सीजी स्मार्ट होम एपमार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सकिन्छ। ८ […]