रास्वपा महाधिवेशन : पाँचौं दिनमा मध्यरातबाट मतदान सुरु
११ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि बल्ल मतदान सुरु भएको छ ।
असार ७ गतेबाट सुरु भएको महाधिवेशन अहिले ११ गतेको सुरु भएपछि मतदान सुरु भएको हो । …